सेपिलो

Romanized: shepilo, sepilo

वि. [सेप+इलो] कान्ला, रुख आदिका सेपले पहार लाग्न नपाउने, ओसिलो; सर्दी लाग्ने; चिसो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सेप+इलो] कान्ला, रुख आदिका सेपले पहार लाग्न नपाउने, ओसिलो; सर्दी लाग्ने; चिसो ।

सम्बन्धित शब्दहरू