सेर्ग्याम

Romanized: sergyaama, sergyaam, sergyam, shergyaama

आकाशतिर अक्षता फ्याँकेर देउतालाई चढाउने काम; देउता वा आत्मालाई अक्षता चढाएर प्रार्थना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आकाशतिर अक्षता फ्याँकेर देउतालाई चढाउने काम; देउता वा आत्मालाई अक्षता चढाएर प्रार्थना गर्ने काम।

सम्बन्धित शब्दहरू