सेर्मा
Romanized: sermaa, serm, shermaa, sherma
पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो।
२.
लिम्बू जातिको एक थर।