सेर्नु

Romanized: shernu, sernu

स.क्रि. [सं. क्षरण] काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै घसेर काट्नु; रेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [सं. क्षरण] काट्ने हतियारले चट्ट नछिनाई बिस्तारै घसेर काट्नु; रेट्नु।

सम्बन्धित शब्दहरू