सेर्वा

Romanized: servaa, serwaa, serv, serwa

सेर्वा (servaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सेर्वा(१)

(नाम [जि.])
1.
नेपालको दोलखा जिल्लामा बसोबास गर्ने जिरेल जातिको एक थर।

सेर्वा(२)

(नाम [शे.])
1.
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको एक थर।

सम्बन्धित शब्दहरू