सेल
Romanized: sel, shela, shel, sela
ना. [√ सेल्+अ] धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ सेल्+अ] धानका चामलको पिठोमा दाउन र गुलियो मिलाई पानीमा रयालेर ताई आदिमा तातेको घिउतेलमा रिङ आकारको पारेर बनाइने रोटी; घुमाउने रोटी; जेब्रे।