सेली

Romanized: selee, sheli, shelee, shelii

पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर; तोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शैल+ई]

१.
पगरीका वरिपरि लगाइने सुनको सिक्री वा मोतीको लहर; तोडा।
२.
सेलिया।

सम्बन्धित शब्दहरू