सैतिस
Romanized: saitis, saitisha, shaitisa, saitish
तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सत्ततिसइ८ संस्कृत सप्तत्रिंशत्]
१.
तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७-को अङ्क।
२.
(विशेषण)
उक्त सङ्ख्या वा अङ्क बराबरको।