सैद्धान्तिक स्वर
Romanized: saiddhaantika svara, saiddhaantika svar, saiddhaantika swara, saiddhantika svar
उच्चारण अवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावना बिन्दु; शास्त्रीय स्वरवर्ण; शास्त्रीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उच्चारण अवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावना बिन्दु; शास्त्रीय स्वरवर्ण; शास्त्रीय मूल स्वर।
२.
अन्तर्राष्ट्रिय ध्वनिशास्त्रीय वर्णमालाले स्वीकार गरेको स्वरवर्ण।