सैद्धान्तिक

Romanized: saiddhaantika, saiddhaantik, saiddhantik, shaiddhaantika

सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी।
२.
सिद्धान्तको; सिद्धान्तसम्बन्धी।
४.
सिद्धान्त जान्ने; सिद्धान्तविद्।

सम्बन्धित शब्दहरू