सैर
Romanized: sair, shaira, shair, saira
मन बहलाउनका निमित्त गरिने पर्यटन; वरपरतिर घुमेर गरिने मनबहलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
मन बहलाउनका निमित्त गरिने पर्यटन; वरपरतिर घुमेर गरिने मनबहलाउ।
२.
पदयात्रा।
३.
यात्रा।