सोँस

Romanized: soms, sonsa, sons, shomsa

कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनो हुने एक जातको स्तनपायी जलचर; गुँज (डल्फिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिशुमार]

1
कालो वा खैरो रङको पिठिउँ, सेतो रङको छाती र लामो थुतुनो हुने एक जातको स्तनपायी जलचर; गुँज (डल्फिन)।

सम्बन्धित शब्दहरू