सोही
Romanized: shohi, sohee, shohee, shohii
सोही (shohi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सोही(१)
(विशेषण [सो+ई])
१..
त्यहीचाहिँ; उक्तचाहिँ नै।
२..
(सर्वनाम)
ऊ नै।
सोही(२)
(नाम [मोही? (द्वि.) सोही])
1.
मोहीको पनि मोही; मोहियानी हक पाउनेबाट अधियाँमा जग्गा कमाउने व्यक्ति।