सौन्दर्य सिद्धि

Romanized: saundarya shiddhi, shaundarya siddhi, shaundarya shiddhi, saundarya siddhi

विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्ययुक्त तत्त्वको साधना र उपलब्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्ययुक्त तत्त्वको साधना र उपलब्धि।

सम्बन्धित शब्दहरू