सौभ्रात्र
Romanized: saubhraatra, saubhraatr, saubhratr, shaubhraatra
भाइभाइको राम्रो मेल; असल भ्रातृभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाइभाइको राम्रो मेल; असल भ्रातृभाव।