सौहार्द्य

Romanized: sauhaardya, sauhaardy, sauhardy, shauhaardya

मित्रता; स्नेह; सौहार्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मित्रता; स्नेह; सौहार्द।
२.
सुहृद् वा मित्रसम्बन्धी।

सम्बन्धित शब्दहरू