सौहार्द
Romanized: sauhaarda, sauhaard, sauhard, shauhaarda
सद्भावना तथा सरलताले भरिएको व्यवहार; सहृदयता; मनको कोमलपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सद्भावना तथा सरलताले भरिएको व्यवहार; सहृदयता; मनको कोमलपन।
२.
स्नेह; मैत्री; मितेरी।