सौहार्दपूर्ण
Romanized: sauhaardapurna, sauhaardapurn, sauhardapurn, sauhaardapoorna
सद्भावले भरिएको; सज्जनतायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सद्भावले भरिएको; सज्जनतायुक्त।
२.
आत्मीय भाव भएको।