स्टिकर
Romanized: stikar, shtikara, shtikar, stikara
टाँस्न मिल्ने कुनै कुरा लेखिएको कागज आदिको टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
टाँस्न मिल्ने कुनै कुरा लेखिएको कागज आदिको टुक्रा।