स्तम्भवृत्ति
Romanized: stambhavritti, stambhawritti, shtambhavritti, stambhabritti
प्राणायाम गर्दा सास रोकेर टक्क अडाइराख्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणायाम गर्दा सास रोकेर टक्क अडाइराख्ने प्रक्रिया।
२.
स्तम्भलेखनको पेसा।