स्थानीय उत्पादन
Romanized: sthaaniya utpaadana, sthaaniya utpaadan, sthaaniya utpadana, sthaniya utpaadana
खास ठाउँको उब्जनी; स्थानीयले उत्पादन गरेको उत्पादन; खास पहिचानसहितको उब्जनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास ठाउँको उब्जनी; स्थानीयले उत्पादन गरेको उत्पादन; खास पहिचानसहितको उब्जनी।