स्थानीय नियमावली
Romanized: sthaaniya niyamaavali, sthaaniya niyamavali, sthaniya niyamaavali, sthaaniya niyamaawali
कुनै निश्चित ठाउँको कार्यसञ्चालनका निम्ति तर्जुमा गरिएको नियमतालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै निश्चित ठाउँको कार्यसञ्चालनका निम्ति तर्जुमा गरिएको नियमतालिका।
२.
गाउँ विकास समिति आदिको नियमावली।