स्थूलीकरण

Romanized: sthulikaran, shthulikarana, sthoolikarana, sthuleekarana

कुनै आकृति, मूर्ति, मुद्रा आदिलाई त्यसै रूपमा ठुलो बनाउने काम; ठुलो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै आकृति, मूर्ति, मुद्रा आदिलाई त्यसै रूपमा ठुलो बनाउने काम; ठुलो पार्ने काम।
२.
जड तुल्याउने काम।

सम्बन्धित शब्दहरू