स्नातक सङ्गठन
Romanized: snaataka sanggathana, snaataka sanggathan, snataka sanggathana, snataka sanggathan
पञ्चायतकालमा पञ्चायती संविधानमा व्यवस्था भएअनुसार आफ्नो पक्षबाट राष्ट्रका निम्ति योगदान होओस् भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पञ्चायतकालमा पञ्चायती संविधानमा व्यवस्था भएअनुसार आफ्नो पक्षबाट राष्ट्रका निम्ति योगदान होओस् भन्ने उद्देश्यले स्नातकहरूको शक्तिलाई सक्रिय गराउन गरिएको स्नातकहरूको सङ्गठन।
२.
स्नातकहरूद्वारा निर्मित कुनै पनि सङ्घ।