युवक सङ्गठन
Romanized: yuvaka sanggathana, yuvaka sanggathan, yuwaka sanggathana, yuwaka sanggathan
युवकहरूको उन्नति, हित र कल्याण गर्ने एवं युवाशक्तिलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्ले बनाइएको सङ्गठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
युवकहरूको उन्नति, हित र कल्याण गर्ने एवं युवाशक्तिलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्ले बनाइएको सङ्गठन।
२.
युवकहरूको सङ्गठन।