स्फुरित
Romanized: sphurit, sfurita, sfurit, shphurita
स्फुरण भएको; फुरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्फुरण भएको; फुरेको।
२.
फुरफुर गरेको।
३.
मनमा आएको; विचारमा सुझेको।