स्मारकग्रन्थ
Romanized: smaarakagrantha, smaarakagranth, smarakagranth, shmaarakagrantha
कुनै विद्वान्, नेता, महापुरुष आदिको महत्त्वलाई सम्झनामा ताजा राख्ने दृष्टिले तयार गरिएको ग्रन्थ; स्मृतिग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विद्वान्, नेता, महापुरुष आदिको महत्त्वलाई सम्झनामा ताजा राख्ने दृष्टिले तयार गरिएको ग्रन्थ; स्मृतिग्रन्थ।