स्यमन्तक

Romanized: syamantak, shyamantaka, shyamantak, syamantaka

ना. [सं.] पुराणअनुसार कृष्णकी पत्नी सत्यभामाका बाबु सत्राजित्ले सूर्यलाई खुसी तुल्याएर पाएको र कृष्णलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] पुराणअनुसार कृष्णकी पत्नी सत्यभामाका बाबु सत्राजित्ले सूर्यलाई खुसी तुल्याएर पाएको र कृष्णलाई चोरीको झुटो आरोप लागेको एक प्रसिद्ध मणि।

सम्बन्धित शब्दहरू