स्याउँस्याउँ
Romanized: syaaumsyaaum, syaaumsyaum, syaumsyaaum, syaaumsyaaun
घाउखटिरा वा कुनै सडेगलेका वस्तुमा मसिना किरा परेर वा उब्जेर सलबलाउने किसिमले; औंसा, कमिला आदि मसिना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घाउखटिरा वा कुनै सडेगलेका वस्तुमा मसिना किरा परेर वा उब्जेर सलबलाउने किसिमले; औंसा, कमिला आदि मसिना कीटाणुहरू एकनाससित रगरगाउने गरी; सिलिङबिलिङ ।
२.
धेरै मानिस विशेषतः केटाकेटीहरू एकै ठाउँ जम्मा भएर चलमलाउने वा यताउति गर्दै चलिरहने गरी।