स्याहा मोहर

Romanized: syaahaa mohara, syaaha mohara, syaahaa mohar, syahaa mohara

अड्डाअदालत आदिको छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अड्डाअदालत आदिको छाप।
२.
पहिलेपहिलेका राजारजौटाले गरिदिएको, छाप लागेको कागत।

सम्बन्धित शब्दहरू