स्रग्विणी
Romanized: sragwini, shragvini, sragvinee, sragbini
प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द।
२.
एक देवीको नाम।