स्रेस्ता पाठशाला
Romanized: srestaa paathashaalaa, sresta paathashaalaa, srestaa paathashaala, srestaa paathashalaa
नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि. सं. १९६२ सालतिर खुलेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि. सं. १९६२ सालतिर खुलेको पाठशाला।