स्रोत
Romanized: srot, shrota, shrot, srota
पानीको प्रवाह वा धारा; पानीको बहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीको प्रवाह वा धारा; पानीको बहाइ।
२.
नदीको मुहान।
३.
झरना; छहरा।
४.
कुनै कामकुरा हुन वा पुस्टिन सक्ने बलियो आधार; सोर्स।
५.
वंशपरम्परा।