स्वजन
Romanized: svajan, swajana, swajan, shvajana
आफ्ना परिवारका मानिस; आत्मीय जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्ना परिवारका मानिस; आत्मीय जन।
२.
नातासम्बन्धी व्यक्ति; नातादार।