वजन

Romanized: vajan, wajana, wajan, bajana

कुनै बोझको परिमाण वा तौल, वस्तुको भार; गहुँगोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै बोझको परिमाण वा तौल, वस्तुको भार; गहुँगोपन।
२.
कुनै विषयको महत्त्व वा विशेषता; गहकिलोपन।

सम्बन्धित शब्दहरू