स्वजाति
Romanized: svajaati, swajaati, swajati, shvajaati
आफ्नै जात; आफ्नो जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नै जात; आफ्नो जाति।
२.
आफ्नै धर्म, संस्कृति आदिमा मिल्ने जात वा वर्ग।
३.
आफ्नै प्रकार; आफ्नै किसिम।