स्वधर्म
Romanized: svadharm, swadharma, swadharm, shvadharma
आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म; आफ्नो धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म; आफ्नो धर्म।
२.
आफूले धारण गरिएको समाजका निम्ति कल्याणकारी कामकुरो; आफ्नो कर्तव्य।