स्वधर्मी
Romanized: swadharmi, shvadharmi, svadharmee, sbadharmi
स्वधर्ममा रहने; स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
स्वधर्ममा रहने; स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने।
२.
एउटै धार्मिक सम्प्रदायभित्रको; समान जाति, रहनसहन वा संस्कारसित सम्बद्ध।