स्वमत
Romanized: svamat, swamata, swamat, shvamata
आफ्नो राय; आफ्नो निर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो राय; आफ्नो निर्णय।
२.
स्वपक्षको बारेमा निर्णय गर्ने मत वा विचार।