स्वरभेद
Romanized: svarabhed, swarabheda, swarabhed, shvarabheda
स्वरको भिन्नता; विविध स्वरहरूको उच्चारणमा अन्तर अ इ उ ए ओ आदिको सुनाइ बोलाइको फरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वरको भिन्नता; विविध स्वरहरूको उच्चारणमा अन्तर अ इ उ ए ओ आदिको सुनाइ बोलाइको फरक।