स्वरयन्त्र
Romanized: svarayantr, swarayantra, swarayantr, shvarayantra
स्वरको उच्चारणमा सहायता पुऱ्याउने वा प्रयत्न गर्ने घाँटीभित्रको एक अवयव; कण्ठनली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्वरको उच्चारणमा सहायता पुऱ्याउने वा प्रयत्न गर्ने घाँटीभित्रको एक अवयव; कण्ठनली।