स्वरोदय
Romanized: svaroday, swarodaya, swaroday, shvarodaya
स्वर वा नाकको श्वासप्रक्रियाका आधारमा सबै किसिमको शुभ र अशुभ फल थाहा पाइने वा भनिने एक विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वर वा नाकको श्वासप्रक्रियाका आधारमा सबै किसिमको शुभ र अशुभ फल थाहा पाइने वा भनिने एक विद्या।