स्वाइँ
Romanized: svaaim, svaain, swaaim, svain
तातेको घिउतेलमा रोटी पकाउँदा, आगाको भुङ्ग्रो, तातो फलाम आदिमा पानी पर्दा र हावा चल्दा आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल ]
1
तातेको घिउतेलमा रोटी पकाउँदा, आगाको भुङ्ग्रो, तातो फलाम आदिमा पानी पर्दा र हावा चल्दा आउने शब्द।