स्वाटस्वाट
Romanized: svaatasvaata, svaatasvaat, svaatasvata, svatasvaata
छिटो छिटो तान्दा वा लिँदाको किसिमले; सजिलो गरी एकभन्दा बढी पटक झिक्दा, तान्दा वा छिराउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) स्वाट]
1
छिटो छिटो तान्दा वा लिँदाको किसिमले; सजिलो गरी एकभन्दा बढी पटक झिक्दा, तान्दा वा छिराउँदाको किसिमले।