स्वाधिकार
Romanized: svaadhikaara, svaadhikaar, svaadhikara, svadhikaara
कुनै वस्तुप्रतिको आफ्नो अधिकार वा हक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुप्रतिको आफ्नो अधिकार वा हक।
२.
स्वाधीनता; स्वतन्त्रता।