स्वान्त

Romanized: svaanta, svaant, swaanta, svant

अन्तःकरण; अन्तरात्मा; हृदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्तःकरण; अन्तरात्मा; हृदय।
२.
आफ्नो अन्त वा मृत्यु।
३.
मानसिक शान्ति।
४.
आफ्नो देश वा प्रदेश।

सम्बन्धित शब्दहरू