ह
Romanized: ha
देवनागरी वर्णमालाको तेत्तिसौँ व्यञ्जन, स्वरयन्त्रमुखी, कण्ठ्य, सङ्घर्षी, घोष, महाप्राण व्यञ्जन वर्ण; संस्कृत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाको तेत्तिसौँ व्यञ्जन, स्वरयन्त्रमुखी, कण्ठ्य, सङ्घर्षी, घोष, महाप्राण व्यञ्जन वर्ण; संस्कृत परम्पराअनुसार ऊष्म र नेपाली उच्चारणअनुसार श्वसित ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; दुईगोडे ह; हली ह।