हँडिकफिर्ता
Romanized: hamdikaphirtaa, handikaphirtaa, hamdikafirtaa, hamdikaphirt
ऋण चुक्ताएर पाइने दरपिठ भएको वा टाउकामा च्यातिएको फिर्ता तमसुक; धितो फिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ऋण चुक्ताएर पाइने दरपिठ भएको वा टाउकामा च्यातिएको फिर्ता तमसुक; धितो फिर्ता।