हँसमुख

Romanized: hamsamukh, hansamukha, hansamukh, hamshamukha

सधैं हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हाँस्+मुख]

१.
सधैं हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको।
२.
हँसीमजाक गर्ने; ठट्‌यौलो; विनोदी।

सम्बन्धित शब्दहरू