हँसुली
Romanized: hansuli, hamshuli, hamsulee, hanshuli
हँसियाका आकारको प्रायः तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हँसिया+उली]
1
हँसियाका आकारको प्रायः तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना।